परिवर्तनको कुरा गर्न जति सजिलो छ त्यतिनै गाह्रो हुन्छ आत्मसात् गर्न। परिवर्तन ल्याउन सबैभन्दा महत्वपूर्ण पक्ष अनुशासन हो, जुन हामी बिरलै प्रदर्शन गर्न सक्छौँ। प्रसंग सुरु गरौं नेपाल प्रहरीले आयोजना गर...
कसैले गरेको व्यवहार वा काम चित्त बुझेन भने त्यसप्रति प्रतिक्रिया दिने तरिका व्यक्तिपिच्छे फरक फरक हुन सक्छ। कुनै व्यक्ति चित्त नबुझेको विषयमा तुरुन्तै बोल्ने हुन्छन्, कोही सनक्क सन्किन्छन्, कोही झगडा...
गत २०७० साल चैतमा एसएलसी परीक्षा दिनेहरूको नतिजा २०७१ साल जेठमा सार्वजनिक भएको छ। परीक्षा नियन्त्रण कार्यालयले सफल हुनेलाई सफलताको प्रमाणपत्र दिन्छ र असफल हुनेलाई असफलताको। तर देशका हकमा विफल राज्यको...
विश्वेश्वरप्रसाद कोइराला गृहमन्त्री थिए। विसं २००७ सालको क्रान्ति सकिएर भर्खरै प्रजातन्त्र उदाएको थियो। भारतमा भएको त्रिपक्षीय सन्धिअनुसार मोहनशमशेर राणा नै प्रधानमन्त्री थिए। सरकारमा जनसहभागिता सुरु...
केही दिन पहिले उप प्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले रत्नपार्कनिर सडकको बीचैमा डोरी नाघ्दै सडक पार गरेको फोटो अत्यन्त चर्चित बन्यो। धेरै व्यक्तिले त्यस विषयमा आफ्ना विचार प्रकट गरे।कतिले अति अ...
बेला थियो २०६२/०६३ जनआन्दोलनको सुरसारको। राजनीतिक दलले आयोजना गर्ने सभाहरूमा जनसहभागिता अत्यन्त न्यून हुन्थ्यो। नागरिक समाजका अगुवाले बोलेको भने जनताले सुन्थे। राजनीतिक दलका नेताले बोलेको कुराको खासै...
सामान्य चिया पसलेका छोरा र आफैँ पसल चलाएर चियावाला बनेको व्यक्ति विश्वको सबैभन्दा ठूलो लोकतन्त्रको सबैभन्दा शक्तिशाली नेताका रूपमा प्रकट भएका छन्।भारतको गुजरात राज्यका मुख्यमन्त्री नरेन्द्र मोदी आफ्नो...
पहिलो सिनेमा कति सालमा हेरेँ हुँला, खासै अन्दाज छैन । हामी सानो हुँदा हाम्रो परिवारमा सिनेमा हेर्नु एक प्रकारको कुलतका रूपमा गनिन्थ्यो । खासगरी सिनेमा हेर्ने महिलाले घरको बेवास्ता गरेर, घरपरिवार बिल्ल...
संसारको आर्थिक राजधानी मानिने अमेरिकाको न्यु योर्क सहरमा करिब ३० वर्षअगाडि शान्ति सुरक्षाको अवस्था कति भयावह थियो भन्ने आज कसैले कल्पना पनि गर्न सत्तैmन । त्यसबेला न्यु योर्कको म्यानहाटनमा चल्ने रेलका...