संविधान सभाको पहिलो निर्वाचन पूर्व २०६४ सालमा प्रमुख राजनीतिक दलहरूबीच निर्वाचनपछि पनि सहमतीय सरकार बनाउने सम्झौता भएको थियो। त्यसैले होला एनेकपा (माओवादी) सबैभन्दा ठूलो दलका रूपमा स्थापित भइसक्दा पनि...
पशुपतिनाथ मन्दिरको प्राङ्गणमा धेरैथरीका भक्त देखिन्छन्। कोही जाडो याममा लाजमात्र ढाकेर खुला स्थानमा नांगै बसेर भक्ति देखाइरहेका हुन्छन् भने कोही हनुमानको मुखौटो पहिरेर भक्तिभावको प्रतिस्पर्धामा कस्सिए...
कहाँबाट रसायो, कता चुहियो, कुन ठाउँमा प्वाल पर्यो, थाहा छ?थाहा छ। राम्रैसँग नभए पनि जानकारी छ।रुपचन्द्र विष्ट जिउँदै भएका भए नेपालका जान्नेसुन्ने भनाउँदालाई सबैकुरा थाहा छ भन्ने सुन्दा खुसी हुन्थे हो...
एकजना व्यक्ति साह्रै गरिब रहेछ। सम्पत्ति कमाउने इच्छा प्रबल भएपछि तपस्या गर्न थालेछ। उसको कठोर तपस्याबाट प्रभावित भई भगवान प्रकट भएछन् र त्यस गरिबलाई तीनवटा वर जे मागेपनिर् दिने वचन दिएछन्। भगवानको ना...
'को'सँग मतलब गर्ने कि 'के'सँग मतलब गर्ने? अर्थात्, आँप खाने कि रुख गन्ने? हाम्रो समाजमा कुनैपनि विषयमा आफ्ना धारणा प्रकट गर्ने वा गर्न सक्नेमध्ये अधिकांशको मतलब कोसँग हुन्छ, केसँग हुँदैन। समाज आँप खान...
नेपाल अनि विश्व विजेता, अलि हजम हुँदैन कि? हामी त जहाँ पनि हार्नका लागि प्रतिस्पर्धा गर्ने न गर्छौँ। ओलम्पिक र अन्य अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा हामी र हामीजस्ता अरू देश नभए विश्व विजेता देशले...
घरमा पालेको कुकुरले बाहिरको मान्छे आउँदा भुक्यो भने घर मालिक खुसी हुन्छ। कुकुर छ भनेर छिमेकीहरू घरको बाटै छाडेर अर्कै बाटो हिँड्न थाले भने कुकुर मालिकले मैले कसैको अधिकार खोसेँ कि भन्ने सोच्दैन बरु उल...
सानो छँदा घरमा पाहुना सधै आइरहुन् जस्तो लाग्थ्यो। बुवाले बिहानै माछा, मासु, तरकारी ल्याउने, आमा र दिदीहरू घर सफा पार्ने अनि भान्सामा मीठोमीठो खानेकुरा पाक्ने। पाकेको खानेकुराको बास्ना आएपछि आफैँ तानिए...
समाजको विकासको अन्तिम चरणमा के के हुन सक्छ? यो प्रश्नको सकारात्मक र नकारात्मक दुई प्रकारका उत्तर दिन सकिन्छ। सकारात्मक अवस्थामा समाज कति विकसित होला भने कुनै पनि मानिसले कामै गर्नु परोइन। मनले चिताएकै...