'अशोक और मौर्य शासन का पतन' मा इतिहासकार रोमिला थापर लेख्छिन् - बौद्ध धर्म धार्मिक र सामाजिक जीवनमा ब्राह्मण-पुरोहितहरूको अंकुशविरुद्ध महत्वपूर्ण सामाजिक बौद्धिक आन्दोलन थियो। बुद्धले थालनी गरेको त्यह...
'होमो लुडेंस' (क्रीडारत मानव) आधुनिक मानिसको अर्को नाम हो। यस्तो नामकरण गरेका थिए, सांस्कृतिक इतिहासका अध्येता योहान्न हाइजिंगले। जीवनदेखि मृत्युसम्म पनि खेलसँग जोडिएकाले आधुनिक मानिसलाई 'होमो लुडेंस'...
नेकपा (एमाले)ले मेचीदेखि महाकालीसम्मका कार्यकर्ता, समर्थक र शुभेच्छुकको भिड बटुलेर लामो समयपछि शक्ति प्रदर्शन गरेको छ। पञ्चर्याली सम्झाउने भिड प्रदर्शन गर्दै तेस्रो ठूलो दलका नेताहरूले सामान्य जनता र...
फागुन १५ गते, सोमबार दिनभरि नेपाली मिडियामा बबरमहलमा बमविस्फोटबाट तीन जनाको मृत्युबारे सनसनीपूर्ण रिपोर्ट आइरह्यो। सत्ताको केन्द्र सिंहदरबारछेउमै विस्फोट र मृत्यु हुनु सनसनीपूर्ण रिपोर्ट नहुने कुरै भए...
निवर्तमान सूचना तथा सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्ता भ्रष्टाचारको मुद्दामा जेल परेपछि नेपाली समाजमा तरंग आएको छ। भ्रष्टाचारको मुद्दा लागेका र लाग्नसक्ने सम्भावना भएका वर्तमान र भूपू अख्तियारवालाहर...
संविधानसभाबाट नयाँ संविधान लेखन छ दशकदेखि थाती रहेको राष्ट्रिय कार्यभार हो। यही कार्यभार शान्तिप्रक्रिया र सत्ता साझेदारीको काँडाघारीमा अल्भि्कएको छ। एनेकपा (माओवादी)का उपाध्यक्ष बाबुराम भट्टराईको ने...
सहमतिको राष्ट्रिय सरकारका लागि गरिएको पाँचबुदे सहमतिको मृत्युपछि सुरु भयो, सहमतिको राष्ट्रिय सरकारको रटान। रटानसँगै थालियो बहुमतीय सरकार बनाउने कसरत। अन्ततः माओवादी र मधेसी मोर्चाबीच चारबुँदे सहमतिपछि...
एक जमानामा संसारमा ठूलठूला दास विद्रोह भएका थिए। दास विद्रोहका केही अध्येताले तीनवटा प्रवृत्ति उजागर गरेका छन्। पहिलो, धेरैजसो दास विद्रोह असफल भए, त्यसैले दासप्रथा समाप्त भएन। अर्को, जुन दास विद्रोह...
प्रेसिडेन्ट, योर पिपुल आर डाइङ' (राष्ट्रपति! तिम्रा जनता मर्दैछन्)। यो ट्युनिसियाली र्याप गीत हो, 'एल जनरल'को। 'एल जनरल' अरू होइनन्, भर्खर २१ वर्षका 'र्यापर' हमादा बेन आमोर हुन्। एसफ्याक्सका युवा गा...