रत्ननगर (चितवन)- पूर्वी चितवनको वीरेन्द्रनगरमा आज बिहान एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। नारायणगढबाट भण्डारातर्फ जाँदै गरेको ना२च १५५ नम्बरको एम्बुलेन्सको ठक्करबाट बिहान ती महिलाको घटना...
जाजरकोट- यहाँका माविहरूले चारित्रिक प्रमाणपत्र लिएको रु पाँच हजार असुल्दा विद्यार्थी मारमा परेका छन्। जिल्लाका अधिकांश माविले चर्को पैसा असुल्दा विद्यार्थी सो तिर्न नसकी खाली हात पर्कने गरेको बताउँछन्...
इलाम- प्राकृतिक प्रकोपको जोखिम न्युनीकरण गर्ने उद्देश्यले स्थापित जिल्ला भू–संरक्षण कार्यालयमा शुक्रवार चार कर्मचारी भेटिए, सहयोगी, चालक, खरिदार र अधिकृत। कार्यालय प्रमुख नागेश्वर शाह साउन ६ देखि अनु...
काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका समयमा विरोधका कार्यक्रम गर्ने तय गरेको नेकपा-माओवादीले पूर्व घोषित सबै कार्यक्रम स्थगित गरेको छ।'आज १८ गते देशव्यापीरुपमा आयोजना गरिएका वि...
सिन्धुपाल्चोक – हिजो सेनाले ब्लास्ट गरेपछि भोटेकोशीमा तीन चौथाई पानी बगेको भएपनि आज बिहानभने भोटेकोशीको बहाव पहिलेकै अवस्थामा पुगेको छ। पानीको बहाव पहिलेकै अवस्थामा पुगेको भए पनि पहिरोले थुनेर बनेको त...
काठमाडौं - प्रधानमन्त्री सुशील कोइरालाले सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोमा परी थुनिएको नदीलाई सावधानी र सुरक्षित निकास दिएर धनजन जोगाउन निर्देशन दिएका छन्।नदी थुनिएर १ सय ३० मिटरमाथि आएको र त्यसले ज...
चौतारा- सिन्धुपाल्चोकको धुस्कुन र राम्चे गाविसको बीचमा पर्ने जुरे भन्ने ठाउँमा गएको भीषण पहिरोबाट थुनिएको नदीको डुबानमा पर्दा अहिलेसम्म पाँचजनाको मृत्यु भइसकेको छ। मृतकको पहिचान हुन सकेको छैनप्रहरीका...
काठमाडौं - भवन निर्माण संभार डिभिजन कार्यालयका तीन जना कर्मचारीलाई घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ। अख्तियारको टोलीले प्रमुख लेखा नियन्त्रक (उप सचिव) सुरेश किष्ण शर्मा...
काठमाडौं - झोले विद्यालय खडा गरेर रकम हिनामिना गरेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साका पूर्व प्रमुख जिल्ला शिक्षा अधिकारीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।नक्कली विद्य...