हाम्रो देश र हामी जनता लामो पीडादायी संक्रमणकालबाट गुजि्ररहेका छौं। संक्रमणकाल त्यसै पनि पीडादायी हुन्छ, त्यसमा पनि संक्रमणकाल छोट्याएर स्वतन्त्र र समृद्ध देश बनाउने वाचा गरेका दलहरूका आन्तरिक र बाह्य...
संविधान सभाको विघटन र व्यवस्थापिका-संसद्को समाप्तिपछि सहमतीय राजनीति पनि समाप्तिको डिलतिर पुगेको छ। सत्ता टकरावका कारण नेपाल राजनीतिक अस्थिरता र अनिर्णयको बन्दी राष्ट्र बन्न थालेको छ।
नेपाली राजनीति '...
नेपाली समाज मूलतः मूर्तिपूजक संस्कृतिले बलियोसँग जरा गाडेको समाज हो। नेपाली समाजमा एउटा न एउटाको मूर्ति बनाई पूजा गर्ने संस्कार र परम्परा प्रभावशाली छ। कुनै व्यक्तिलाई देवीदेवता बनाएर, उसको मूर्ति निर...
नेपालमा दुई सय वर्ष लामो इतिहास रहेको गोरखा भर्तीको राजनीतिक प्रभाव कस्तो रह्यो? गोरखा भर्तीका नाममा भएको लाहुरेकरणले सत्ता-शक्तिको संरचनामा के कस्तो असर पार्यो?
यसले गोरखा भर्तीमा गएका विभिन्न जाति...
एकल र बहुपहिचानका आधारमा राज्य पुनर्संरचनाको चित्र कोर्दै हिँड्ने प्रत्येकजसो राजनीतिक दल सत्ता, शक्ति र सम्पत्तिको मामिलामा विवादको दलदलमा फसिरहेका छन्।
पद र जिम्मेवारी बाँडफाँटको विवादले महामारीको...
स्थायी सत्ता र सरकारको सम्बन्ध कस्तो हुन्छ? साधन, स्रोत र सम्पत्ति मुठ्याएर शक्तिशाली हुँदैआएको स्थायी सत्तासित राजनीतिक दलको अन्तरसम्बन्ध कस्तो हुन्छ?
पुरानो स्थापित सत्ताले नयाँ सरकार, राजनीतिक दल...
'कुनै पनि पार्टीले विभाजित भएर वा त्यस्तो विभाजन थेग्न सक्षम बनेरमात्रै आफूलाई विजेता साबित गर्न सक्छ।' हुनत, यो फ्रेडरिक एंगेल्सको भनाइ होइन तर उनकै भनाइका रूपमा उद्धृत गर्ने चलन छ।
वास्तवमा एंगेल्स...
राजा खोज्ने प्रवृत्तिबारे इसपको एउटा कथा निकै घोचकखालको छ। कथाअनुसार आफ्नो पोखरीमा आनन्दपूर्वक जीवन बिताइरहेका थिए भ्यागुता। तर अति जान्ने-सुन्ने (अजासु) भ्यागुताले अनुभव गरे- नयाँ राजा र विधान नभई कस...
'ताबेदार संविधान' र संविधान सभा अनेक नाम भएका उनी २००७ सालदेखि नै संविधान सभाको पक्षमा उभिएका थिए, केदार विष्टका नाममा। उनी २०६९ सालमा संविधान सभासद् भएका भए के गर्थे होलान्? उनले संविधान सभालाई रिसोर...