एनसेल टावरमा कुकर बम विस्फोट, सामान्य क्षति
सिन्धुलीको एक एनसेल टावरमा बम विस्फोट भएको छ। बुधबार मध्यराति एक समूहले टावरमा कुकर बम विस्फोट गराएको हो।
सिन्धुलीको एक एनसेल टावरमा बम विस्फोट भएको छ। बुधबार मध्यराति एक समूहले टावरमा कुकर बम विस्फोट गराएको हो।
नेपाली कांग्रेस सिन्धुलीले जिल्लाभरका कार्यकर्तालाई प्रशिक्षण दिन थालेको छ।
प्रहरीले गोली चलाएर गाँजा तस्करलाई नियन्त्रणमा लिएको छ। सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–७ भुताहा शिरमा प्रहरीले पाँच राउण्ड हवाई फायर गरी स्थानीय बिच बहादुर वाइबालाई पक्राउ गरेको हो।
डिभिजन वन कार्यालय सिन्धुलीबाट यस वर्ष झन्डै डेढ लाख क्युफिट काठ कटान हुने भएको छ। डिभिजन वन कार्यालय सिन्धुलीअन्तर्गत पर्ने सामुदायिक वनबाट सो काठ कटान हुने भएको हो।
सिन्धुलीमा यस वर्ष ५० करोड रूपैयाँ बढीको जुनार उत्पादन भएको छ।
पछिल्लो समय विपी राजमार्गको सिन्धुली देखि नेपाथोकसम्म दर्जन बढी चार्जिङ सेन्टर खुलेका छन्।
सुनकोसी गाउँपालिका १ दुम्जास्थित बिपि पार्क नजिकै रहेको टेलिकमको टावरमा गयराति बम बिस्फोट भएको प्रहरीले जनाएको छ।
सिन्धुलीमा १९ हजारजति बालबालिकाले दादुरा रुबेला राेगविरुद्धको खोप लगाएका छन्।
कमलामाई नगरपालिका १४ रानीबासका राउत दम्पती आँखाको ज्योति फर्किएपछि औधि खुसी भएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र माथि हिलो छ्याप्ने दुस्साहस भएको बताएका छन्।
सिन्धुलीको सुनकोसी गाउँपालिकामा किबीको पकेट क्षेत्र विस्तार गरिने भएको छ।
सिन्धुलीमा भएको ट्याक्टर दुर्घटनामा रामबहादुर बम्जनका एकजना अनुयायीको मृत्यु भएको छ।
बिपि राजमार्गमा दुईजनाको मृत्यु भएपछि स्थानीयले बसमा आगजनी गरेका छन्।
बिपि राजमार्गस्थित सिन्धुलिको झांगाझोली रातमाटामा मोटरसाइकल र बस एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो।
सिन्धुलीमा दुई सय पचास बढी परिवारलाई बागमती प्रदेश सरकारले सिरक उपलब्ध गराएको छ।