२३ वैशाख २०८१ आइतबार
image/svg+xml
सन्तोष न्यौपाने


सन्तोष न्यौपानेका लेखहरु :

प्रधानमन्त्री आज चीन जाँदै

नेपालले चीनबाट सिधै सामान ढुवानी गर्दा भाडा र लाग्ने समयमा व्यापक कटौती हुने दाबी गर्दै व्यवसायीले प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणमा यो मुद्दा उठाउन माग गरेका छन्।

खानेपानी ट्यांकर निर्देशिका बनाउन बोर्ड अक्षम

काठमाडौं- ट्यांकरबाट खानेपानी वितरण गर्ने व्यवसायीले उपभोक्तामाथि गम्भीर खेलबाड गरे पनि सरकारी निकायले निर्देशिकासमेत बनाउन नसकेको पाइएको छ। खानेपानी ट्यांकर व्यवसायीले निर्देशिका लागू गर्न माग गरेको लामो समय हुँदा पनि नियामक निकाय काठमाडौं उपत्यका खानेपा

पिउन अयोग्य पानी बेच्दै ट्यांकर

काठमाडौं–उपत्यकामा खानेपानी वितरण गर्दै आएका अधिकांश ट्यांकर व्यवसायीले जनस्वास्थ्यमा प्रत्यक्ष हानि गर्ने 'अधिक एमोनिया' युक्त पानी वितरण गरिरहेको भेटिएको छ। शरीरलाई हानि पु¥याउने एमोनियायुक्त पानी पिउन योग्य नभए पनि उनीहरु पिउने पानी भन्दै वर्षौंदेखि बे

एनसेल प्रकरण- 'कर नतिराउन उच्च तहबाटै दबाब'

काठमाडौं- एनसेलका प्रबन्धनिर्देशक सिमन परकिङ्सले आफूहरूलाई उच्च सरकारी अधिकारीहरूले नै कर नतिर्न सुझाव दिएको खुलासा गरेका छन्। विभिन्न चरणका वार्तामा कर तिर्न नपर्ने आश्वासन दिएका ती अधिकारीले अन्तिम समयसम्म पनि त्यसैमा जोड गरेको उनले बताए।'सरकारी उच्च अध

पानी ट्यांकर अनुगमन गर्न समिति, सरकारलाई धम्क्याउँदै व्यवसायी

काठमाडौं— सरकारले खानेपानी ट्यांकर व्यवसायको अनुगमन गर्न एक समिति गठन गरेको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा व्यवसायीसहितको बैठकले खानेपानी व्यवस्थापन बोर्डको संयोजकत्वमा उक्त समिति गठन गरेको हो । खानेपानी ट्यांकर व्यवसायीले भने उक्त निर्णय

पानीमा दोब्बर असुली

काठमाडौं-बढ्दो खडेरीसँगै पानी अभाव चुलिँदा ट्यांकर व्यवसायी 'उपभोक्ता लुटेर कमाउने' मौका छोप्न थालेका छन्। धारा र इनार सुकेपछि पछिल्ला दिन ट्यांकरकै पानीमा भर परेका उपभोक्तासँग उनीहरू अस्वस्थ बार्गेनिङ मात्र गर्दैनन्, दोब्बरभन्दा बढी मूल्य असुलिरहेका छन्।

लाभकर नतिर्ने टेलियाको अडान, सरकार भन्छ तिराउँछौं

काठमाडौं-एनसेल बिक्रीबाट आउने पुँजीगत लाभकर तिर्नैपर्ने माग उठिरहँदा टेलियासोनेराले पुनः लाभकर नतिर्ने बताएको छ । सात दिनअघि नेपालमा पुँजीगत लाभकर तिर्न नपर्ने भन्दै पहिलो विज्ञप्ति निकालेको टेलियाले बुधबार दोस्रो विज्ञप्ति जारी गर्दै नेपालमा कर नतिर्ने द

लगानी बोर्डमा नयाँ सिइओ खोज्दै सरकार

काठमाडौं-सरकारले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राधेश पन्तको विकल्प खोज्न थालेको छ । अघिल्लो सरकारबाट बोर्डमा पुनः नियुक्ति पाएका पन्तलाई हटाएर नयाँ सिइओ राख्न खोजिएको हो ।बोर्डमा नयाँ सिइओ नियुक्त गर्न वैशाख ७ गते बसेको मन्त्रिपरिषद बैठकले

अत्यधिक बढ्यो तरकारीको भाउ

काठमाडौं–स्थानीय उत्पादन नभएपछि बजारमा तरकारीको भाउ अत्यधिक बढेको छ । पोहोर साल यसै समयको तुलनामा यसपालि अधिकांश तरकारीको मूल्य बढेको हो । दैनिक उपभोगमा आउने तरकारीको मूल्य अकासिँदा उपभोक्ता मारमा परेका छन् ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मं

युवालाई उपकरण र पाँच लाख रुपैयाँ

काठमाडौं- सरकारले युवालाई व्यवसायी बनाउने भन्दै नयाँ बजेटमार्फत युवालाई प्रविधि हस्तान्तरण र ऋण सहुलियत दिने कार्यक्रम ल्याउने भएको छ। उद्योग मन्त्रालयले आगामी बजेटबाट व्यवसायी उद्यमी युवालाई प्रविधि र पाँच लाख रुपैयाँसम्म ऋण वा सहुलियत दिने कार्यक्रम ल्य

काम छ, रोजगार छैन

काठमाडौं–गाउँगाउँमा हजारौं स्कुल, लाखौं घर भत्केका छन् । सहरमा ठुल्ठुला भवन, सयौंको संख्यामा सार्वजनिक सम्पदाहरू भत्केका छन् । काम यति धेरै छ कि निरन्तर गरे पनि कैयन महिना लाग्न सक्छ।तर, देशभरमा रहेका हजारौं निर्माण व्यवसायी भने काम नभएर बेरोजगार बस्नु पर

टेलिकमको दोस्रो स्वेच्छिक अवकाश असारभित्र

काठमाडौं- पहिलो चरणमा सात सय ९६ कर्मचारीलाई स्वेच्छिक अवकाश दिएको नेपाल टेलिकमले असारभित्रै दोस्रो चरणको अवकाश दिने भएको छ। स्वेच्छिक अवकाश (भिआरएस) कार्यक्रम अर्न्तगत १४ सय कर्मचारीलाई अवकाश दिने योजना बनाएको कम्पनीले बाँकी कर्मचारीलाई यो कार्यक्रम ल्याउ

एनसेललाई कर तिर्न पत्राचार

काठमाडौं- मलेसियाली कम्पनी 'एक्जियटा' को स्वामित्वमा आएको एनसेलले नेपालको कानुनअनुसार पुँजीगत लाभकर तिर्न सरकारले पठाएको पत्र बुझेको छ। 'टेलियासोनेरा' बाट एक्जियटाले कम्पनी खरिद गर्दा नेपाललाई बुझाउनुपर्ने (३३ अर्ब रुपैयाँभन्दा बढी) पुँजीगत लाभकर नबुझाएको

छुट्टै ब्यान्डमा मोबाइल इन्टरनेटको तयारी

काठमाडौं- इन्टरनेट सेवा प्रदायक कम्पनी (आइएसपी) लाई छुट्टै ब्यान्डमार्फत मोबाइल इन्टरनेट चलाउन दिने तयारी भइरहेको छ। तारविहीन (वायरलेस) प्रविधिको बढ्दो प्रयोगलाई ध्यानमा राख्दै नेपाल दूरसञ्चार प्राधिकरणले आइएसपीहरूलाई उक्त सेवा दिने तयारी गरेको हो।इन्टरने

फोन नम्बर अपरेटिङ सिस्टम फेर्ने तयारी

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले हाल सञ्चालन भइरहेका फोन नम्बरको क्षमता वृद्धि र व्यवस्थित गर्न अपरेटिङ सिस्टम (सञ्चालन प्रणाली) परिवर्तन गर्ने तयारी गरेको छ। प्राधिकरणले सबै टेलिफोन नम्बरको अपरेटिङ सिस्टम परिवर्तन गरे पनि ग्राहकको नम्बर भने उही हुने

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्