२४ वैशाख २०८१ सोमबार
image/svg+xml
नवीन शर्मा


नवीन शर्माका लेखहरु :

उपेक्षित ‘सेतो सुन’

नेपालले रेशम खेतीमा लगानी र प्रविधि दुवैमा वृद्धि गर्ने हो भने भविष्यमा नेपालको आफ्नै ब्रान्ड ‘हिमाली सिल्क’को नाममा रेशम बजारमा एकलौटी वर्चश्व कायम गर्न सक्ने प्रवल सम्भावना कायमै छ ।

विश्वविद्यालयको नेतृत्व छनोट

कुनै पनी संघ संस्थाको उन्नति प्रगति संस्थाको नेतृत्वको क्षमता, इमान्दारी र जिम्मेबारी बोधमा निर्भर रहन्छ। त्यस्तो क्षमतावान्, इमानदार र जिम्मेवार नेतृत्वको छनोट हाम्रो देशमाजस्तो 'राम्रोभन्दा हाम्रो' छान्ने प्रक्रियाबाट होइन वैज्ञानिक, प्रजातान्त्रिक र पा

पुनर्निर्माणमा कृषि क्षेत्र

विनाशकारी महाभूकम्पको पृष्ठभूमिमा हुन लागेको दाता सम्मेलनको तयारी र एजेन्डाबारे सरकार एवं विज्ञहरू आआफ्ना धारणासहित बहसमा उत्रिएका छन्। यो सम्मेलन आगामी आर्थिक वर्षको बजेट निर्माणको आधार हुने कुरा सरकारले बताइसकेको छ। महाभूकम्पले मानवीय र भौतिक संरचना नष्

तरकारीमा विषादी

हामी नेपालीमा एउटा समान एवं वंशाणुगत गुण छ। त्यो हो हौसिन, आत्तिन, मात्तिन र थच्चिन समय नै नलाग्ने! जुनसुकै विषयमा पनि हामीलाई धारणा बनाउन, प्रतिक्रिया दिन र बदल्न छिनभर लाग्दैन।व्यक्तिगत, सामाजिक, राजनैतिक, कूटनीतिक, प्राविधिकलगायत हरेक विषयमा हामी यही स

राजनीतिको चंगुलमा कर्मचारीतन्त्र

जोसँग बढी हेलमेल वा सम्पर्क हुन्छ, कमजोरी पनि त्यसैको थाहा हुन्छ र विरोध पनि त्यसैको हुन्छ। यो मानवीय स्वभाव नै हो। मानिसको जन्मदेखि मृत्युसम्म सहयोगी हुनुपर्ने भएरै होला निजामति कर्मचारीप्रति धेरै गुनासा र आरोप आउने गर्छ। देशको स्थायी सरकार भनिने निजामति

सार्कमा छुट्न नहुने एजेन्डा

'यस क्षेत्रको हावापानी, माटो सुहाउँदो कृषि अनुसन्धान र विकास एवम् प्रविधि हस्तान्तरणमार्फत दिगो क्षेत्रीय विकास तथा गरिवी निवारण' दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क) को घोषित लक्ष्य हो।  सार्कलाई लक्ष्य र उद्देश्यअनुसार कार्य गर्ने अन्तर्राष्ट्रि

मलाला, कैलाश र काजोल

सलले कपाल छोपेर मुस्कुराइरहेकी मलालाको तस्बिर टेलिभिजनका पर्दामा देख्दा वीरगञ्जका रजिता र हैदर खातुनको आँखाअगाडि आउने तस्बिरको अनुमान सहजै गर्न सकिन्छ।यिनै खातुन दम्पतीले आफ्नी जिउँदै जलाइएकी छोरीको मृतात्माको शान्तिका लागि सरकारसँग गर्ने न्यायको याचना शा

उपभोक्ताको मर्यादा र अधिकार

आफ्ना एक जना कामदारले बिलमा 'गुलाबी मोटी महिला' लेखेर ग्राहकको आत्मसम्मानमा चोट पुर्या्एको चर्चा भएपछि सिंगापुरको पिज्जा हटले ती युवतीसँग सार्वजनिकरूपमै माफी माग्यो। सिंगापुरको पिज्जा हटमा यही १२ अक्टोबर २०१४ का ‘अली सी’ नामकी ती युवतीले पिज्जाको अर्डर गर

सल्लाहकारको औचित्य

नीति निर्माण तहमा र शीर्ष नेताका सल्लाहकारका रूपमा ठूलै डफ्फा भर्ती गरिएको भए पनि नीति निर्माणलगायत राज्य सञ्चालनका गतिविधिमा तिनको अस्तित्व र प्रभाव प्रतिबिम्वित भएको छैन। के गर्छन् ती सल्लाहकार? सल्लाहकारका रूपमा तिनले राज्यबाट पारिश्रमिकलगायतका सुविधा

धरापमा प्राज्ञिक मर्यादा

प्रजातन्त्रको पुनसर्थापनाभन्दा पहिले एकमात्र त्रिभुवन विश्वविद्यालयले सबै प्रकारको उच्च शिक्षाको भार बहन गर्थ्यो। त्यसैकारण उच्च शिक्षा सहरीया र कुलीनको पेवाजस्तो हुनपुगेको थियो।आधुनिक संचारको विकास भइनसकेको हुँदा समुद्रपारको शिक्षामा पहुँच सजिलो थिएन। ग्

अनुसन्धानको महत्व

सिन्धुपाल्चोकको मांखाको जुरे भन्ने ठाउन्मा पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएपछि त्यहाँको भौगोलिक बनोटका बारेमा भूगर्भविद्बाट विभिन्न जानकारी प्रकाशमा आएका छन्।पहिले नै त्यस ठाउँको अध्ययन भएको र त्यसमा भित्र कमजोर तथा माथि गरुंगो चट्टान रहेको पाइएको अनि त

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्