अतृप्त आत्मा र स्वार्थीहरुको झुण्डलाई प्रयोग गरेर पार्टी फुटाइयोः अध्यक्ष यादव
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अतृप्त आत्मा र स्वार्थीहरुको झुण्डलाई प्रयोग गरेर पार्टी फुटाइएको बताएका छन्।
सुर्खेतमा दुई मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु
सुर्खेतमा दुई मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रुकुम पश्चिम स्थित चौरजहारीका ३० वर्षीय भुवन केसी रहेका छन्।
९६ हप्तादेखि भक्तपुरमा ‘हाम्रो सूर्यविनायक राम्रो सूर्यविनायक’ अभियान
‘हाम्रो सूर्यविनायक राम्रो सूर्यविनायक’ नामक अभियानमार्फत भक्तपुरको सुर्यविनायक क्षेत्रमा ९६ हप्तादेखि सामूहिक सरसफाइ अभियान चलिरहेको छ।
प्रधानमन्त्रीसँग भेट्दै उपत्यका मेयर्स फोरम
काठमाडौं उपत्यका मेयर्स फोरमले स्थानीय सरकारले भोगिरहेका समस्या, कानुनी अड्चन लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्ने भएको छ।
लुम्बिनी भ्रमणपछि अमेरिकी राजदूतले भने: विविधतायुक्त समाज नेपालको सुन्दर पक्ष
नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले विविधतायुक्त समाज नेपालको सबैभन्दा सुन्दर पक्ष रहेको बताएका छन्।
रुद्राक्ष बेचेर मासिक ४० हजार कमाउँछन् सन्तोष
धरान उपमहानगरपालिका–१४ का सन्तोष विश्वकर्माले रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गरिरहेका छन्।
मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु
सङ्खुवासभामा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु भएको छ।
खुवा खेती
‘कृषि प्रधान भनिने देशमा समाजका अगुवाले असार १५ मा धानको माला लगाउने कुरा कत्ति पनि चित्त बुझेको छैन।